ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाका एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौं : दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । कोरोना संक्रमण भएकाहरुलाई अस्पताल पठाइएको छ भने महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका छन् ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको काम भइरहेकाले सबै क्वारेन्टिनमा बसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie