जय देबकोटा र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘पीडा धेरै छ’ सार्वजनिक (भिडियोसहित)

रन्जिता गुरूङको उत्कृष्ट अभिनय

काठमाडौं । नेपालि गित संगीतको जगतमा एक पछी अर्को गित बजारमा आईरहेको बेलामा टीकापुर,कैलालीका सर्जक मायाराम जैशीको शब्दमा चर्चित लोक गायिका सुनिता बुढा क्षेत्री र जय देवकोटाको स्वरमा ञपीडा धेरै छझबोलको लोकगीत जय देवकोटाको आधिकारीक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सुनिता बुढा क्षेत्रीले दर्जनौ लोक दोहोरि गीतमा आवाज दिई सकेकी छन् भने कतिपय गित निकै नै लोकप्रिय बनेका छन् ।

मायाराम जैशीको शब्द रहेको यो गीतमा जय देबकोटाको लय तथा संगीत रहेको छ भने म्युजिक भिडियोको मोडलमा रन्जिता गुरूङ,जय देवकोटा,मायाराम जैशी,सुमिना कार्की र खेम घर्तीको अभिनय रहेको छ भने मदन खड्काले निर्देशन अनि अनिल रानाले सम्पादन तथा दिपक गिरीले छायांकन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie