गायिका जोशी सुर्य लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर

काठमाडौ : गायिका इन्दिरा जोशी सुर्य लाइफ इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडर बनेकी छन् । सुर्य लाइफ इन्स्योरेन्स र गायिक इन्दिरा जोशीबीच ब्राण्ड एम्बेस्डर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया

Techie