गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा संक्रमण देखिएको हो । तनहुँका २, स्याङजाका १, बाग्लुङका १ र नवलपरासी पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२१ जेष्ठ २०७७, बुधबार १६:४३ २१ जेष्ठ २०७७, बुधबार १६:४३

काठमाडौं : नेपालमा…

१५ माघ २०७७, बिहीबार ०८:०४ १५ माघ २०७७, बिहीबार ०८:०४

काठमाडौं : पुस शुल्क…

८ कार्तिक २०७७, शनिबार ०७:५६ ८ कार्तिक २०७७, शनिबार ०७:५६

काठमाडौं : कोरोना…

Techie