गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न चार जिल्लामा संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । गण्डकी प्रदेशमा हालसम्म ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३ भाद्र २०७७, बुधबार ०७:३७ ३ भाद्र २०७७, बुधबार ०७:३७

काठमाडौं : भाद्र…

४ जेष्ठ २०७७, आईतवार ०७:३३ ४ जेष्ठ २०७७, आईतवार ०७:३३

काठमाडौं : रौतहटमा…

३ मंसिर २०७७, बुधबार १२:३१ ३ मंसिर २०७७, बुधबार १२:३१

काठमाडौं : आज दिउँसो…

Techie