क्वारेन्टिन बलात्कार घटनाले लम्कीचुह तनाबग्रस्त

वडा कार्यालयमा नाराबाजी तथा तोडफोड

कैलाली । क्वारेन्टिन भित्रै एक महिलाको सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएपछि कैलालीको लम्कीचुहा सोमबार तनाबग्रस्त भएको छ । स्वास्थ्य कर्मी तथा स्वयम्सेवकबाट सामुहिक बलात्कृत महिलालाइ न्यायको माग गर्दै स्थानिय आन्दोलनमा उत्रेपछि लम्की तनाबग्रस्त बनेको हो । अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्थानीयले लम्की चुहा नगरपालिका वडा नम्बर एकको कार्यालयमा नाराबाजी तथा तोडफोड समेत गरेका छन ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie