कोरोना संक्रमित संख्या ८२७४ पुग्यो , आज ४२६ संक्रमित थपिए

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie