कोरोना कहर : न्युजिल्याण्डबाट नेपालले के पाठ सिक्ने ? हेर्नुहोस् भिडियो

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट लगभग मुक्त भइसकेको न्युजिल्याण्ड कोरोना संक्रमण भोगिरहेका देशका लागि उदहारण बनेको छ । भाइरससँग लडिरहँदा स्वास्थ्य रणनीतिमात्र हैन अर्थतन्त्रमा आएको गिरावटलाई रोक्न सरकारसँग दुरदर्शिता र आर्थिक रणनीति चाहिन्छ भन्ने उदहारण न्युजिल्याण्डले विश्वलाई देखाएको हो ।

कोरोना भाइरससँगै देशको अर्थतन्त्रलाई न्युजिल्याण्डले कसरी जोगायो ? नेपालले न्युजिल्याण्डबाट सिक्नुपर्ने पाठ के हो ? हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

Techie