कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु, १२४६ संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२० मंसिर २०७७, शनिबार १६:३६ २० मंसिर २०७७, शनिबार १६:३६

काठमाडौं:  नेपालमा…

१ पुष २०७७, बुधबार १४:०२ १ पुष २०७७, बुधबार १४:०२

काठमाडौं : सत्तारुढ…

२८ मंसिर २०७७, आईतवार १६:२२ २८ मंसिर २०७७, आईतवार १६:२२

काठमाडौं । पछिल्लो…

Techie