कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, ९७९ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

८ भाद्र २०७७, सोमबार १५:०२ ८ भाद्र २०७७, सोमबार १५:०२

काठमाडौं : पर्सास्थित…

२० आश्विन २०७७, मंगलवार १६:२३ २० आश्विन २०७७, मंगलवार १६:२३

काठमाडौं : नेपालमा…

१२ असार २०७७, शुक्रबार ०७:३८ १२ असार २०७७, शुक्रबार ०७:३८

काठमाडौं : नेपालमा…

Techie