काठमाडौमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie