नेपालमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ भने १५ हजार १ सय ५६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२० असार २०७७, शनिबार ०८:२१ २० असार २०७७, शनिबार ०८:२१

काठमाडौं : सत्तारुढ…

१० कार्तिक २०७७, सोमबार १२:२० १० कार्तिक २०७७, सोमबार १२:२०

काठमाडौं : राष्ट्रपति…

१४ भाद्र २०७७, आईतवार १०:४२ १४ भाद्र २०७७, आईतवार १०:४२

काठमाडौं : कोरोना…

Techie