काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बिहिबार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ जना ,ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Techie