काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा छ जना तथा ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यका लगायत घनाबस्तीमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले विना काम घरबाट बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

Techie