काठमाडौंमा कोरोना संक्रमित ५ जना थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थय ५ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै काठमाडौंमा संक्रमितको संख्या ३० पुगेको छ जस्मा २४ जना निको भैसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित संगै हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie