काठमाडौंमा थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया

Techie