काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । शुक्रबार काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष रहेका छन् । लकडाउनको परिबर्तिक स्वरुप अनुसार पछिल्लो अबस्थामा काठमाडौका सबै व्यापरिक स्थानहरु खुल्ला छन् । व्यापारिक स्थल खुल्ला हुँदा मानिसहरुको चहलपहल पनि बढ्दो छ । तर सामाजिक दुरिमा ध्यान नदिदा संक्रमण बढ्ने जोखिम पनि छ ।

तपाईको प्रतिक्रिया

Techie