काठमाडौंमा थप ३१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie