काठमाडौंमा एकैदिन ५३ जनामा कोरोना संक्रमण

काठमाडौं ।मंगलबार काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना ललितपुरमा ४ र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Techie