जुवाखालबाट सिन्धुपाल्चोकका व्यापारी सहित ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगंजमा जुवा खेलिरहेका अवस्थामा सिन्धुपाल्चोकका ब्यापारी विष्णु खत्रीसहित ९ जना पक्राउ परेका छन।महाराजगञ्जस्थित नारायण पौडेलको घरबाट व्यापारी खत्री, गोबर्धन श्रेष्ठलगायत ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथ बाट करिव ३ लाख रकम समेत बरामद गरेको छ। उद्योग वाणिज्य महासंघमा समेत आबद्ध ब्यापारी खत्री रक्तचन्दनमा तथा सुन तस्करीमा समेत विवादित हुदैँ आएका ब्यक्ति हुन।

सिन्धुपाल्चोकका ब्यापारी विष्णु खत्री

 

तपाईको प्रतिक्रिया

Techie