एभिन्यूजकर्मी पाण्डेलाई मातृशोक

काठमाडौं : एभिन्यूजकर्मी सुशील पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा दिलकुमारी पाण्डेको आइतबार बेलुकी मनमोहन मेमोरियल अस्पतालमा ६७ बर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिलकुमारी लामो समयदेखि दम रोगवाट पीडित थिइन । एभिन्यूज खबरले दिलकुमारी पाण्डेको निधनप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie