काठमाडौं : एटम बम जस्ता शक्तिशाली विष्फोटक पदार्थ बनाउनका लागि प्रयोग हुने बहुमुल्य खनिज पदार्थ ‘युरेनियम’ नेपाली भूमिमा भेटिएको छ । तर उत्खनन् गर्नका लागि शक्तिराष्ट्रहरुले चलखेल शुरु गरेका छन् । हेर्नुहोस् यसै विषयमा तयार पारिएको एक विशेष रिपोर्ट- खबर भित्रको खबर :