उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Techie