उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण

काठमाडौ । गत २४ घन्टामा काठमाडौ उपत्यकामा १ हजार ६ सय ९८ संक्रमित थपिएका छन । तिमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ , भक्तपुरमा ९९ र ललितपुर १ सय ३० जना संक्रमित थपिएका छन ।

तपाईको प्रतिक्रिया

Techie