उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Techie