उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित, थप तिन जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका दुइ महिला र एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie