उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित, थप एक जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणवाट काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie