उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ , ललितपुरमा ७९ भक्तपुरमा ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ , ललितपुर र भक्तपुरमा एक एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie