आहा रारा गोल्डकप

पोखराको रङ्गशालामा शनिबारदेखि सुरु भएको १९औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक क्लब सहारा र सशस्त्र प्रहरी बलको एपिएफ भिड्दै । तस्वीर : राधिका काडेल, रासस

पहिलो खेलमा आयोजक क्लब सहारा र सशस्त्र प्रहरी बलको एपिएफ भिड्दै ।
पहिलो खेलमा आयोजक क्लब सहारा र सशस्त्र प्रहरी बलको एपिएफ भिड्दै ।
उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफका खेलाडी खुशी साट्दै ।
उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफका खेलाडी खुशी साट्दै ।

तपाईको प्रतिक्रिया

Techie