आमा-बुबा बन्दै बिराट अनुष्का

काठमाडौ । बिहे भएको करिब २ बर्षपछि क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा आमा–बुबा बन्न लागेका छन्। उनिहरुले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । करिब २ बर्षपछि सन् २०२१ को जानवरीमा आफूहरु आमा–बुबा बन्न लागेको उनिहरुले खुलाएका छन् ।अहिले सारा संसार सहित भारत पनि कोरोनाको चपेटामा रहेको छ । यस्तोमा लकडाउन हुँदा उनिहरुले संगै समय बिताउने पर्याप्त समय पाएका थिए । यसअघि अनुष्का चलचित्रको काममा व्यस्त थिइन् भने विराट क्रिकेट खेल्नमा व्यस्त थिए ।
अनुष्का र विराटले ट्विटर मार्फत तस्वीर शेयर गर्दै आफूहरु सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Techie