अस्ताए वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

काठमाडौं : वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएकाे छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक शर्मा मुटुको समस्याबाट पीडित थिए । शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलबार मनमोहन कार्डियो थोरासिकमा लगिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie